
नेकपाका सुदूरपश्चिम ईञ्चार्ज भीम रावल आज धनगढी आउँदैछन् । नेकपा विभाजित भएको अवस्थामा कार्यकर्ता भेटघाटका लागि उनी धनगढी आउन लागेका हुन् । पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपाल समूहका नेता रावलको स्वागतका लागि धनगढी विमानस्थलमा नेकपाका कार्यकर्ता पुगिसकेका छन् ।

उनको विमानस्थलमा स्वागतपछि ¥यालीसहित रावल धनगढी रंगशालामा पुग्नेछन् । रंगशालामा आयोजित सभालाई रावलले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/28, 7:10
2020/09/28, 9:08
2021/05/17, 6:09