
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १ ढक्का हिरापुर बस्ने ७१ वर्षीया वृद्धा खण्टी भुलको हत्या भएको छ । घरमा एक्लै बस्ने भुलको हत्या भएको हो । उनको शव आइतबार दिउँसो घरभित्रै फेला परेको प्रहरीले जनाएको छ ।

वृद्धाको टाउको र अनुहारमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले बताए । मृतकको नाकमा सानो बुलाकी बाहेक अन्य कुनै पनि गहना नभेटिएको प्रहरीले जनाएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/23, 3:23
2021/09/24, 11:23
2022/08/16, 1:23
2023/12/19, 12:12