
सुदूरपश्चिम प्रदेश सरकारकी उद्योग, वन तथा वातावरण मन्त्री माया भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतको अपमान गरेको बताइन। नेकपाको प्रचण्ड–नेपाल समूहले मंगलबार बैतडीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले ओलीले गम्भीर गल्ती गरेको आरोप लगाइन।

उनले भनिन् ‘ओलीले अलोकतान्त्रिक, असंवैधानिक कदम चालेकाले हामीहरु आन्दोलनमा आएका हौं’। बैतडी सदरमुकाममा आयोजना गरिएको र्यालीपछि गोठलापानीमा कोणसभा गरिएको थियो

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/19, 8:42
2020/10/24, 12:28
2021/12/25, 4:28
2023/01/07, 1:46