
बैतडीमा दाईले सल्काएको आगोमा परेर बहिनीको मृत्यु भएको छ । बैतडीमा खरमा लगाईएको आगोमा परेर एक बालिकाको मृत्यु भएको हो । सिगास गाउँपालिका वडा नम्बर ३ साउन खेतका मानबीर साउँदका ४ वर्षीय छोराले घर पछाडीको खरमा आगो लगाउँदा उनकै २ वर्षीया बहिनी रेखा साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बालकले लगाएको आगोमा परी उनकै साथमा रहेकी २ वर्षीया बहिनी रेखाको घटनास्थलमै ज्यान गएको हो ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/19, 8:42
2020/10/24, 12:28
2021/12/25, 4:28
2023/01/07, 1:46