
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका कार्यालयले एक हप्तासम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोरोनन संक्रमण पुष्टि भएकोले आइतबारदेखि एक हप्तासम्मका लागि सेवा बन्द गरिएको हो ।

यस अवधिमा टेण्डर सम्बन्धी कार्य, प्रकाशित विज्ञापन बमोजिम उम्मेदवारको दरखास्त बुझ्ने कार्य, स्वास्थ्य, फोहोरमैला व्यवस्थापन, एम्बुलेन्स र दमकल सेवा भने सुचारू नै रहने शुक्लाफाँटा नगरपालिका कार्यालयले जनाएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/19, 8:42
2020/10/24, 12:28
2021/12/25, 4:28
2023/01/07, 1:46