
भारतको दिल्ल लैजादै गरेकी ४ महिलाको कञ्चनपुरको गड्डाचौकीबाट उद्धार गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेटक्वाटर शैलेश्वरीको समूहले ४ महिलाको उद्धार गरेको हो।

झापाको दमक नगरपालिका वडा नम्बर ७ की २८ वर्षीया रोशनी घिमिरेले उनीहरुलाइ भारतको दिल्ली लैजादै गरेकी सशस्त्र प्रहरीले बताएको छ। उद्धार गरिएकी महिलाहरुमा सोहि वडाकी १८ वर्षीया मातृका घिमिरे, २३ वर्षीया रोजिना घिमिरे, २७ वर्षीया सुदिपा मिश्र र मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर ७ की २१ वर्षीया सुमिता स्याङताङ रहेका छन्।
उनीहरुलाई शान्ती पुनस्थापना केन्द्रलाई बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले बताए।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/19, 8:42
2020/10/24, 12:28
2021/12/25, 4:28
2023/01/07, 1:46