
कञ्चनपुरमा राजस्व छलिका ५४ लाख बढीका मोबाइल सेट बरामद गरिएको छ । जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ७ को सुडाबाट ५४ लाख बढि मुल्यका विभिन्न कम्पनीका मोवाइल बरामद गरिएको हो ।

सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा गस्तीमा रहेको सशस्त्र प्रहरी निरिक्षक लक्ष्मण जोशी नेतृत्वको टोलीले ५४ लाख १० हजार ७ सयका मोवाइल बरामद गरिएको बताए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/08, 8:58
2021/06/22, 9:46
2022/02/19, 10:42
2023/03/08, 12:59