
अमेरिकाका राष्ट्रपति इलेक्ट जो बाइडेन र उपराष्ट्रपति इलेक्ट कमला ह्यारिसका लागि ५ जनवरीमा जर्जियामा हुने चुनाव महत्वपूर्ण रहेको छ ।

त्यहाँ डेमोक्रेटिक पार्टीका उनीहरुका दुई सहयोगी चुनाव जित्ने प्रयाशमा लागि परेका छन् । यो चुनावबाटै तय हुनेछ कि, आउने प्रशासनका लागि सीनेटमा कति नियन्त्रण रहनेछ ।
जर्जियामा सीनेटका दुई सीटको लागि ५ जनवरीमा चुनाव हुँदैछ । किनभने गत वर्ष चुनावको राती बहुकोणीय प्रतिष्पर्धामा कोहि पनि उम्मेद्वार जितका लागि आवश्यक ५० प्रतिशत अंकसम्म पुग्न सकेका थिएनन् ।

रिपब्लिकनले पहिल्यै १०० सदस्यीय सीनेटमा ५० सीटमा हक जमाइसकेको छ । त्यसैले सीनेटमा नियन्त्रण बनाइराख्न जर्जियाका दुई सीटमा भर पर्नेछ ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/08/19, 2:17
2020/08/06, 10:29
2021/05/16, 10:55
2021/12/14, 12:29