कोरोनाले मृत्यु भएकी बालिकासँगै त्रिनगर नाकाबाट भित्रिएका थिए ५२४२ जना
2020/05/31, 3:47

बाजुरामा कोरोनाका कारण मृत्यु भएकी बालिका कैलालीको त्रिनगर नाका हुदै बाजुरा पुगेको पाईएको छ । कैलाली जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जेठ १३ गते त्रिनगर नाका भएर ५ हजार दुई सय ४२ जना नेपालीको उद्धार गरिएको थियो ।

त्यही भिडमा मृतक बालिका संक्रमण पुष्टि भएकी उनकी २३ बर्षीय आमा र उनका बुबा पनि आएका थिए । त्यसमा उनका बुबाको कोरोना टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको छ । जेठ २३ गते नै ५८ जना बस रिर्जव गरेर बाजुरा गएका थिए ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/14, 12:49
2020/09/11, 5:55
2022/07/17, 2:55
2023/11/28, 8:45
2021/02/24, 10:09