
सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा सवारी जामको समस्या बढ्दै गएको छ । साघुरो सडक र सवारी साधनको चाप बढ्दै गएपछि जामको समस्या पनि बढेको हो । मुख्य सडकको एलएनचोकमा जामको समस्या बढि छ ।


फोटो : शिवराज अवस्थी
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/11, 10:45
2020/11/25, 9:12
2023/03/21, 12:18