
अछाममा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ । जिल्लाका १६ सय ६८ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएर घर फर्किएसँगै सङ्क्रमितको सङ्ख्या शून्य भएको हो ।

१० ओटा स्थानीय तह रहेको अछामका सबै स्थानीय तहहरु तत्काललाई सङ्क्रमणमुक्त भइसकेको बताइएको छ । जिल्लामा हालसम्म कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/11/03, 4:58
2024/04/03, 1:35
2021/08/06, 9:43
2022/05/11, 12:45