
धनगढीमा अध्ययनरत एक जना विद्यार्थी वेपत्ता भएका छन् । अछाम मंगलसेन–११ खिमाडा घर भइ कैलाली बहुमुखी क्याम्पसमा कक्षा १२ ( बिज्ञान संकाय) मा अध्ययनरत प्रशान्त भण्डारी एक हप्तादेखि सम्पर्कविहिन भएका हुन् । उनी धनगढी क्याम्पस रोडमा डेरा गरि बस्दै आएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले भण्डारी वेपत्ता रहेको जानकारी आएको र खोजी भईरहेको जानकारी दिए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/11, 10:45
2020/11/25, 9:12
2023/03/21, 12:18