
धनगढी : धनगढीको निसर्ग अस्पतालमा तिम्ल्याह शिशुको जन्म भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ७ की २५ बर्षीय सजनदेवी डगौराले २ छोरा र एक छोरीलाई जन्म दिएकी हुन्। तीनै शिशु र आमाको स्वास्थ्य ठीक रहेको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार एक छोराको तौल २६ सय ग्राम, अर्को छोराको २३ सय ग्राम र छोरीको २१ सय ग्राम रहेको छ। डगौराको यो दोस्रो गर्भ थियो। पहिलो सन्तानको मृत्यु भईसकेको छ।

2025/07/22, 12:46
2025/07/22, 12:43
2025/07/22, 12:41
2025/07/22, 12:40
2025/07/22, 12:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/26, 9:29
2022/01/05, 12:35
2023/01/20, 1:22
2024/12/02, 12:10