
राज श्री ईण्डस्ट्रिज प्रालि राजपुर कैलालीले उत्पादन गरेको उत्सव ब्राण्डको खाने तेलको बिक्रि बितरण तथा उपभोगमा लगाईएको रोक हटेको छ ।

उत्सव खाने तोरीको तेलको सम्बन्धमा गुनासो तथा उजुरी प्राप्त भएपछि सो तेल बिक्रि बितरण तथा उपभोग नगर्न आग्रह गरिएकोमा गुणस्तर मापदण्ड अनुसार नै भएकाले अब बिक्री वितरण र उपभोग गर्न पाईने भएको हो ।
गुणस्तर परिक्षणका लागि खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय कैलाली पठाईएकोमा परीक्षणमा गुणस्तर नेपाल सरकारको मापदण्ड अनुसार नै देखिएको हो ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/18, 8:54
2020/10/23, 1:04