नेकपा प्रचण्ड–नेपाल समूहको आम हडतालः सुदूरपश्चिममा सार्वजनिक यातायात ठप्प
2021/02/04, 7:23

नेकपा प्रचण्ड–नेपाल समूहले आह्वान गरेको बन्दका कारण सुदूरपश्चिमको यातायात सेवा ठप्प भएको छ । सुदूरपश्चिममा बिहीबार बिहानैदेखि सार्वजनिक यातायात सेवा सञ्चालन हुन नसकेका हो ।

नेपाल प्रहरीले नेकपा प्रचण्ड–नेपाल समूहले आह्वान गरेको बन्दका कारण सार्वजनिक यातायात चल्न नसकेका हुन् ।
लामो तथा छोटो दुरीका सवारी साधन नचलेपछि गन्तव्य जाने यात्रुहरु समस्यामा परेका छन् ।

नेकपा प्रचण्ड–नेपाल समूहले आम हड्ताल घोषणा गरेकाले सार्वजनिक सवारी साधन चलाउन नसकिएको यातायात व्यवसायले बताएका छन् ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/18, 8:54
2020/10/23, 1:04