धनगढीमा कैलाली बहुमुखी क्याम्पसका विद्यार्थी हड्तालको विरोधमा उत्रिए
2021/02/04, 9:20

कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु नेकपा प्रचण्ड–नेपाल समूहले आह्वान गरेको हड्तालको विरोध गरेका छन् । विद्यार्थीहरुले बन्दको विरोधमा क्याम्पसको गेटदेखि क्याम्पस चोकसम्म प्रदर्शन गरेका हुन् ।

उनीहरुले विद्यार्थीहरुले पढ्न पाउने मौलिक हक कायम गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् । प्रचण्ड नेपाल समूहले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा आज देशव्यापी हड्तालको घोषणा गरेको हो ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/18, 8:54
2020/10/23, 1:04