
धनगढी चौराहमा तनावको स्थिति सिर्जना भएको छ । प्रहरी र बन्दकर्ताबीच धनगढीको ट्राफिक चौराहमा हात हालाहालको स्थिति सिर्जना भएको हो ।

नेकपा प्रचण्ड नेपाल समुहले आव्हान गरेको आम हडताल सफल पार्न सडकमा उत्र्रिएका कार्यकर्ताहरु र प्रहरी बीच हात हालाहाल भएको हो ।
नेकपा नेता रमेश धामी लगायतकालाई केहीबेर नियन्त्रणमा लिएर छोडेको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/18, 8:54
2020/10/23, 1:04