
धनगढीमा बन्दको बिरोधमा ओली पक्ष पनि सडकमा आएको छ । धनगढी चौराहमा बन्दको विरोध गर्दै ओली पक्षीय नेता तथा कार्यकर्ताहरु सडकमा उत्र्रिएका हुन् । उनीहरुले बन्दको विरोध गर्दै प्रदर्शन गरिरहेका छन् ।

यसअघि चौराहमै बन्दकर्ता र प्रहरी बीच हात हालाहालको अवस्था आएको थियो । प्रहरी र बन्दकर्ताबीच धनगढीको ट्राफिक चौराहमा हात हालाहालको स्थिति सिर्जना भएको केहीबेरपछि ओली समुहले सोही ठाउँमा बन्दको विरोध गर्दै प्रदर्शन र नाराबाजी गरेको हो ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/18, 8:54
2020/10/23, 1:04