
कैलालीमा बख्तरबन्द गाडीहरु कुदाईएको छ । आज नेपाली सेनाले आफ्ना बख्तरबन्द गाडीहरुलाई कैलालीको सडकमा निकालेको हो ।

नियमित अभ्यास अन्तरगत ४ वटा गाडीलाई नेपालगञ्जबाट धनगढीको बोराडाँडीमा रहेको सेनाको ब्यारेकसम्म कुदाईएको नेपाली सेनाले जनाएको छ ।
हतियार सहितका गाडीहरू कुदाइएको गुडाइएको नेपाली सेनाले जनाएको छ । लामो समयदेखि सेनाले बख्तरबन्द गाडीहरु सडकमा निकालेर अभ्यास गरेको छैन ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/18, 8:54
2020/10/23, 1:04