
सुदूरपश्चिमका पहाडी जिल्लामा सामान्य वर्षासँगै हिमपात भएको छ । बिहीबार रातिदेखि बझाङ, बैतडी, बाजुरा, अछाम, डोटीलगायतका जिल्लामा हिमपात भइरहेको हो । हिमपातका कारण चिसो बढेपछि जनजिवन कष्टकर भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसमे तालिकाले सुदूरपश्चिमसहीत देशका विभिन्न पहाडी जिल्लामा हिमपात हुने जनाएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/18, 8:54
2020/10/23, 1:04