सुदूरपश्चिम प्रदेशमा ३२ जनाको नमूना परीक्षण गर्दा थप १ जनामा मात्र कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ ।
प्रदेशका दुईवटा प्रयोगशालामा गरिएको परीक्षणमा थप १ जनामा मात्र संक्रमण पुस्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सेती अस्पतालको प्रयोगशालामा २० जनाको नमूना परीक्षण गर्दा १ जनामा कोरोना संक्रमण पुस्टि भएको हो । त्यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा १२ जनाको नमूना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १४ हजार ३ सय २८ पुगेको छ । संक्रमण पुस्टि भएकामध्ये १२ हजार ८ सय ७७ जनाले कोरोना जितेका छन् भने ७७ जनाको मृत्यु भएको छ।
2024/11/26, 6:20
2024/11/26, 5:04
2024/11/26, 4:43
2024/11/26, 4:40
2024/11/26, 4:30
2024/11/26, 6:20
2024/11/26, 5:04
2024/11/26, 4:43
2024/11/26, 4:40
2024/11/26, 4:30
2023/04/02, 5:55
2020/07/10, 8:13
2020/11/23, 12:13
2021/03/10, 2:35
2021/10/06, 1:40