
कञ्चनपुरको लालझाँडी गाउँपालिका ४ पर्सियामा आइतबार राति परालको टौवामा आगलागी भएको छ।

स्थानीय छविलाल चौधरीको परालको टौवामा राति आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट करिव ३० हजार बराबरको पराल जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक अमर थापाले प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको जानकारी दिए ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/18, 8:54
2020/10/23, 1:04