
सिता एयरले अछामको साफेबगर एयरपोर्टमा मंगलबार परिक्षण उठान गरेको छ । उक्त एयर कम्पनीले अछामसंगै सुदूरपश्चिमका अन्य पहाडी जिल्लाका विमानस्थलमा पनि परीक्षण उडान गरिरहेको छ ।

अहिले अछामदेखि धनगढी र नेपालगन्जमा समिट एयरले साप्ताहिक उडान भरिरहेको छ । सिता एयरले पनि नियमित उडान भरे आन्तरिक उडानमा प्रतिस्पर्धा हुने र भाडादर समेत केही सस्तो हुने अपेक्षा गरिएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/18, 8:54
2020/10/23, 1:04