
कैलालीमा एक महिलाको शव फेला परेको छ । जिल्लाको मोहन्याल गाउँपालिका–७ कुहिनेस्थित कर्णाली नदीमा महिलाको शव फेला परेको हो ।

शव मोहन्याल गाउँपालिका –७ कै अन्दाजी ५५ वर्षीया मैना दमाइको रहेको जानकारीमा आएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/31, 2:59
2020/10/01, 5:41
2021/04/20, 3:05
2021/11/04, 9:33
2022/10/11, 6:40