
अछाममा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको काशीगाड खोलामा माछा मार्ने क्रमा विजुलीको तार बाट करेन्ट लागेर मेल्लेख गाउँपालिका ३ दर्वाका २५ वर्षिय खेम बुढाको मृत्यु भएको हो । करेन्ट लागि गम्भीर घाइते बुढाको प्राथमिक स्वास्थ्य चौकी बगुडामा उपचारको क्रममा मृत्यु भएको हो ।

खोलामा सोही ठाउँ बस्ने धिरेन्द्र शाहले माछा मार्नको लागि विजुलीको तार बिछ्याएका थिए । शाहलाई पक्राउ गरी घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/20, 5:56
2024/12/03, 12:47
2021/06/10, 10:02
2022/02/01, 2:44