
सारथी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

लायन्स क्लब धनगढी सारथीको आयोजनामा फागुन १ गते शनिबारका दिन स्वास्थ्य शिविर हुन लागेको हो ।
सुगर, दम र प्रेसरका विरामीहरुलाई शनिबार विहान साढे १० बजेदेखि निशुल्क चेकजाँच हुन लागेको हो ।

विशेषज्ञ चिकित्सकहरुद्धारा चेकजाँचका साथै औषधी पनि निशुल्क वितरण गरिने लायन्स क्लब धनगढी सारथीले जनाएको छ ।
2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/31, 2:59
2020/10/01, 5:41
2021/04/20, 3:05
2021/11/04, 9:33
2022/10/11, 6:40