भागरथी हत्या प्रकरण: धनगढीमा प्रदर्शन
2021/02/13, 4:17
 
आ

बैतडीमा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागरथी भट्टको न्यायका लागि नेपाली काँग्रेस निकट महिला संघ र महिला अधिकारकर्मीले धनगढीमा प्रदर्शन गरेका छन् ।

भागरथीका बलात्कारपछि हत्यामा संलग्नको पहिचान गरि कारवाहीको दायरामा ल्याउन माग सहित महिला संघले नाराबाजी गर्दै मुख्यमन्त्री कार्यालय घेराउ र प्ररदर्शन गरिएको हो ।