
क्यान महासंघ कैलालीको १३ औं वार्षिक साधारण सभा धनगढीमा सम्पन्न भएको छ । कम्प्युटर एसोसिएसन कैलालीको बार्षिक साधारण सभा धनगढी उपमहानगरपालिका मेयर नृपवहादुर ओडको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।


क्यान महासंघ कैलालीका अध्यक्ष नरेश धामीको अध्यक्षतामा भएको कार्यक्रमका विशिष्ठ अतिथि कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर, क्यान महासंघका केन्द्रिय सचिव हर्क सेठी, पुर्व केन्द्रिय सदस्य टेकराज पनेरु रहेका थिए ।
कार्यक्रममा क्यान सुदूर पश्चिम प्रदेशका सचिव धिरेन वोगटी, धनगढी जेसिज वर्ष २०२१ का अध्यक्ष कमल पनेरु, निवर्तमान अध्यक्ष विरेन्द्र भट्टराई लगायतको उपस्थितिमा १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/19, 4:41
2022/01/26, 4:01
2023/02/11, 12:11