
धनगढी स्थित घराना चुलोमा आज भ्यालेन्टाईन विशेष कार्यक्रम आयोजना हुदैछ । अभि मिडिया ईभेन्टस एण्ड स्पोर्टसको आयोजनामा भ्यालेन्टाईन विशेष कार्यक्रम आयोजना हुन लागेको हो ।

साँझ ६ बजेदेखि हुने कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु समावेश गरिएका छन् । कार्यक्रममा धनगढीका कलाकार तथा गायकहरुको प्रस्तुती रहने कार्यक्रममा प्रवेश निशुल्क रहेको कार्यक्रम आयोजक दिनेश भण्डारीले बताए ।
टुबोर्ग टाईटल स्पोसर रहेको भ्यालेन्टाईन विशेष कार्यक्रमको मेन स्पोन्सरमा ब्यारोन, को स्पोन्सरमा सिग्नेचर र एन्टीक्युटी, स्पोन्सरमा खुकुरी रम र सर्पोट वाईमा जिएआरएस टे«डिङ रहेको छ ।

घराना चुलोमा भ्यालेन्टाईन डे कै अवसरमा नयाँ नयाँ परिकारहरुको स्वाद विशेष छुटमा पनि पाउने व्यवस्था गरिएको छ ।
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/06/11, 5:47
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/28, 5:25
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/02/05, 12:33