
भूमि सम्बन्धी समस्या समाधान आयोग कैलालीका अध्यक्ष र सदस्यहरुले पदभार ग्रहण गरेका छन् । जिल्ला समन्वय समितीको सभाहलमा आज एक कार्यक्रमका बिच आयोगका अध्यक्ष दिपक देबकोटा र सदस्य दुर्जराम चौधरीले पदभार ग्रहण गरेका छन । अर्का सदस्य बलबहादुर महता भने पदभार समारोहमा अनुपस्थित रहे ।

अध्यक्ष देवकोटाले कैलालीमा असारदेखि लालपुर्जा बाँड्ने लक्ष्य रहेको बताए । काम गर्ने समयमा कुनै समस्या आएन भने पहिलो चरणमा असारदेखि लालपुर्जा वितरण गर्ने उनले बताए । अहिले कैलालीका ९ स्थानीय तहमा भूमि सम्बन्धी काम भइरहेको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/19, 4:41
2022/01/26, 4:01
2023/02/11, 12:11