
अछामबाट विरामी लिएर धनगढी आएका एम्बुलेन्स चालकमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालका एम्बुलेन्स चालक मंगलसेन नगरपालिका ४ का २३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । सुर्खेतको प्रयोगशालामा गरिएको थ्रोट स्वाबको नमूना परीक्षणमा उनको रिर्पोट पोजेटिभ आएको हो ।

चालक धनगढीमै छन् । स्वास्थ्य कार्यालय अछामका कोभिड सम्पर्क व्यक्ति देवदत्त जोशीले चालकलाई कोरोना संक्रमण भएको जानकारी जानकारी दिए । उनी मात्र अछामबाट आईतबार बिरामी लिएर धनगढी आएका थिए ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/12, 12:22
2020/09/08, 3:07
2021/11/27, 9:34
2022/11/26, 5:07