कञ्चनपुरमा सवारी ज्यान मुद्धामा फरार एकजना पक्राउ परेका छन् । शनिबार जिल्लाको बेलौरी नगरपालिका ७ बस्ने २७ बर्षीय दिपसिंह चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
चौधरीलाई सवारी ज्यान मुद्धामा अदालतले २०७४ साल चैत्र १२ गतेको ३ महिना कैद र १ हजार जरिवाना फैसला गरेको थियो ।
उनी त्यसपछि फरार रहेका थिए । चौधरीलाई उनकै घर ठेगानामा लुकीछिपी बसीरहेको अबस्था फेला पारेको प्रहरीले जनाएको छ।
2024/11/27, 1:24
2024/11/27, 1:20
2024/11/27, 1:11
2024/11/27, 11:25
2024/11/27, 11:09
2024/11/27, 1:24
2024/11/27, 1:20
2024/11/27, 1:11
2024/11/27, 11:25
2024/11/27, 11:09
2021/03/23, 11:24
2021/10/15, 9:13
2023/01/22, 4:29
2020/06/04, 10:04