धनगढीमा रहेको अस्थायी कोरोना अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका २ का ७० वर्षीय पुरुषको सोमवार बिहान ५ बजेको समयमा मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार क्षेष्ठले बताए ।
फागुन ३ गते अस्पतालमा भर्ना भएका पुरुषमा श्वास प्रश्वास सम्बन्धी समस्या थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेका उनको सोमवार बिहान उपचारकै क्रममा मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
2024/11/27, 1:11
2024/11/27, 11:25
2024/11/27, 11:09
2024/11/27, 11:01
2024/11/27, 10:57
2024/11/27, 1:11
2024/11/27, 11:25
2024/11/27, 11:09
2024/11/27, 11:01
2024/11/27, 10:57
2020/08/07, 4:44
2023/03/19, 12:51
2021/03/23, 10:43
2021/10/14, 9:16