
बाजुराको जंगलमा लागेको डढेलोमा जलेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ।

गत शुक्रबार जिल्लाको बडिमालिका नगरपालिका–३ रजालीकी ४० वर्षीया फुगी खड्का पिप्से गाउँ नजिकै रहेको जंगलमा लागेको डढेलोमा परी घाइते भएकी थिइन।
उनको उपचारकाका क्रममा काठमाण्डौस्थित शिक्षण अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/21, 2:51
2021/05/18, 10:06
2021/12/21, 1:18
2023/01/01, 7:01