
अछाममा भिरबाट खसेर एक महिलाको मृत्यु भएकोे छ । जिल्लाको तुर्माखाद गाउँपालिका–४ की ३५ वर्षीया धिर्जा शाहीको मृत्यु भएको हो ।

गोठालो गएकी शाही बेलुकी अबेरसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्दा जङ्गलमा मृत अवस्थामा भेटिएकी बताईएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/11, 7:28
2022/04/28, 12:17
2023/05/27, 12:54