धनगढीमा खुल्यो ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ को ५७ औं शाखा
2021/02/25, 2:43

धनगढीमा ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ को ५७ औं शाखा खुलेको छ । बाजुराका २७ बर्षिया युवा ललित थापाले शाखा संचालनमा ल्याएका हुन् ।

बिहिवार उद्योेग वाणिज्य संघ कैैलालीका अध्यक्ष पुष्पराज कुवँरले शाखाको उद्घाटन गरे । काठमाण्डौं, पोखरा, धरान, धनकृटा, चितवन, हेटौडासहित ५६ शाखा रहेको ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’को फ्रेन्चाइज सुदूरपश्चिममा पहिलो पटक विस्तार गरिएको हो ।
बिशेष परिकार बर्गर रहे पनि क्रन्ची फाईड चिकेन, सेकुवा, मःम, चाउमिन, ससेस लगायतका परिकार पाईने संचालक थापाले जानकारी दिए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/11, 7:28
2022/04/28, 12:17
2023/05/27, 12:54