
धनगढीमा रहेको दृष्टि फाउण्डेसनलाई खाद्यान्न सहयोग गरिएको छ । धनगढी जेसिजको २०२१ का लागि चयन भएको कार्य समितिले आवश्यक खाद्यान्न सामाग्रीहरु सहयोग गरेको हो ।

सामाजिक क्षेत्रमा अग्रसर हुदैं दृष्टि फाउण्डेसनलाई खाद्यान्न, नुनतेल, चामल दाल लगायतका सामाग्रीहरु सहयोग गरिएको कार्यक्रम संयोजक महेश्वर ओझाले जानकारी दिए ।

धनगढी जेसिजका पदाधिकारीहरुको टीम नै गएर दृष्टि फाउण्डेसनमा सहयोग गरिएको हो ।
धनगढी जेसिजका अध्यक्ष कमल पनेरु, जनसम्पर्क अधिकारी तथा महासचिव अरुण सिंह लगायतका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/11, 7:28
2022/04/28, 12:17
2023/05/27, 12:54