
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रवार मन्त्रिस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारी बोहराको सरुवा गरेको हो । उनको गृह मन्त्रालयमा सरुवा भएको हो ।

बोहराको २०७५ साल चैतमा कैलाली सरुवा भएको थियो । सो समयमा उनी कर्णाली प्रदेशमा कार्यरत थिए । उनको स्थानमा खगेन्द्र प्रशाद रिजाल आउने भएका छन् । रिजालको गृह मन्त्रालयबाट कैलाली सरुवा भएको हो ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/22, 12:58
2020/08/19, 9:02
2021/01/29, 2:55