
कञ्चनपुरमा बस पल्टिएको छ। जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ५ मा ना ६ ख ९१०२ नम्बरको बस पल्टिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाका अनुुसार महेन्द्रनगरबाट बेलौरी आउदै गरेको बस पल्टिएको हो।
बसमा सवार ६ जना घाइते भएका छन्। उनीहरुको बेलौरी प्राथामिक स्वास्थ्य केन्द्रमा उपचार हुँदै छ। बसका चालक फरार छन। उनको खोजी हुँदैछ। बस पल्टिनुको कारणा खुलेको छैन्।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/11, 7:28
2022/04/28, 12:17
2023/05/27, 12:54