
धनगढीः कैलालीमा शनिबारदेखि थरुहट/थारुवान राष्ट्रिय मोर्चाको राष्ट्रिय सम्मेलन सुरु भएको छ । जिल्लाको कैलारी गाउँपालिकाको हसुलियामा सद्भाव, न्याय र अधिकारका लागि भन्दै मोर्चाले युवा दस्तासहित सम्मेलन सुरु गरेको हो ।

कार्यक्रमको उद्घाटन जनता समाजवादी पार्टी(जसपा) का नेता राजेन्द्र महतोले गरेका छन् । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थारु समुदायका व्यक्ति, पहिचानवादी राजनीतिक दल र संघसंस्थाका प्रतिनिधिसहित ५० हजारको सहभागिता रहने दावी गरिएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/11, 7:28
2022/04/28, 12:17
2023/05/27, 12:54