
अछाममा छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लामा रहेको राष्ट्रीय माध्यामिक विद्यालयका शिक्षक देवेन्द्रबहादुर कुँवरलाई इलाका प्रहरी कार्यालय ठाँटीको प्रहरी टोलीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय ठाँटीका प्रहरी निरिक्षक मदन सिंह धामिका अनुसार छात्राका अभिभावक संग र गाउका अन्य ब्यक्तिसंग पनि घटनाको बारेमा सोध पुछको काम भैरहेको जनाएको छ ।
शिक्षक कुँवरले सोही बिद्यालयमा अध्यनरत छात्रा माथि शनिबार वनभोज खान गएको बेला यौन दुर्व्यवहार गरेको आरोप लागेको हो । घटनाको निष्पक्ष छानबिनका गर्नुपर्ने भन्दै बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुले आन्दोलन गरिरेका छन् ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/20, 5:56
2024/12/03, 12:47
2021/06/10, 10:02
2022/02/01, 2:44