
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति विरुद्ध कैलालीमा विद्यार्थी आन्दोलित भएका छन् । अध्यक्ष दाहालले काँग्रेस मधेसी र आफूहरू मिलेर सरकार बनाउँदा भारतलाई सहज हुने आशय व्यक्त गरेपछि त्यस्को विरोधम ाप्रदर्शन गरिएको हो । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समूहको अखिल नेपाल स्वतन्त्र बिद्यार्थि युनियन अनेरास्ववियू र राष्ट्रिय युवा सङ्घ कैलालीले विरोध प्रदर्शन गरेका थिए ।

उनीहरूले हाम्रो देश हाम्रो स्वाभिमान, प्राण भन्दा प्यारो छ , भारतीय कम्फटटेवल सरकार चाहिँदैन, हाम्रो लिपुलेक हामीलाई दे तिम्रो प्रचण्ड लैजा, जनता पक्षमा बालुवाटार भारतको पक्षमा खुमलटार लगायत नारा लेखिएका प्ले कार्ड समेत प्रर्दशन गरेका थिए ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/31, 2:59
2020/10/01, 5:41
2021/04/20, 3:05
2021/11/04, 9:33
2022/10/11, 6:40