
कञ्चनपुरको दैजी–बेलडाँडी सडकखण्डमा चितुवा देखा पर्न थालेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्ने सडकखण्डमा चितुवा देखिन थालेका हुन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलेसडकखण्डको निकुञ्ज भित्रपर्ने बाटोमा नरोकिन, साना सवारीसाधनमा ओहोरदोहोर गर्दा सतर्कतापूर्वक ओहोरदोहोर गर्न, पैदल ओहोरदोहोर नगर्न अनुरोध गरेको छ ।

तर, चितुवाको राष्ट्रिय निकुञ्जमा समान्य मुभमेन्ट भएकाले चितुवाले सजिलै मानिसमा आक्रमण नगर्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल बहादुर पुनले बताएका छन् । गर्मी बढेसंगै चितुवा पानी भएको ठाउँ अथवा सिकारको पछि लाग्दै सडकखण्डसम्म हुनसक्ने उनले बताए ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/03, 11:29
2021/01/01, 8:05
2021/08/05, 3:48
2022/05/09, 4:32