कञ्चनपुरको दैजी–बेलडाँडी सडकखण्डमा चितुवा देखा पर्न थालेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्ने सडकखण्डमा चितुवा देखिन थालेका हुन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलेसडकखण्डको निकुञ्ज भित्रपर्ने बाटोमा नरोकिन, साना सवारीसाधनमा ओहोरदोहोर गर्दा सतर्कतापूर्वक ओहोरदोहोर गर्न, पैदल ओहोरदोहोर नगर्न अनुरोध गरेको छ ।
तर, चितुवाको राष्ट्रिय निकुञ्जमा समान्य मुभमेन्ट भएकाले चितुवाले सजिलै मानिसमा आक्रमण नगर्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल बहादुर पुनले बताएका छन् । गर्मी बढेसंगै चितुवा पानी भएको ठाउँ अथवा सिकारको पछि लाग्दै सडकखण्डसम्म हुनसक्ने उनले बताए ।
2024/11/27, 4:05
2024/11/27, 3:58
2024/11/27, 3:35
2024/11/27, 3:24
2024/11/27, 3:14
2024/11/27, 4:05
2024/11/27, 3:58
2024/11/27, 3:35
2024/11/27, 3:24
2024/11/27, 3:14
2020/05/24, 4:53
2020/09/23, 11:50
2021/03/21, 12:04
2021/10/12, 10:48
2023/02/05, 1:47