
सुदूरपश्चिम प्रदेश सभाको आज बोलाइएको बैठक स्थगित भएको छ ।

प्रदेश सरकारका मन्त्रीहरुका व्यवस्तताका कारण प्रदेश सभा बैठक स्थगित गरिएको हो ।
अर्को बैठक भोलि दिउँसो १ बजे बोलाइएको प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए ।

यसअघि फागुन १७ गते पनि बैठक स्थगित गरिएको थियो ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/25, 10:29
2021/10/23, 11:20