
कैलालीको गोदावरी नगरपालिका–५ गेटामा फागुन १५ गते मृत फेला परेका ३६ वर्षीय शिवचरण रानाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकी युवतीले अपराध स्वीकार गरेको प्ररहरीले दााबी गरेेको छ । अन्दाजी ३६ बर्सिया युवतीले आफूले रानाको हत्या योजना बनाएको भन्दै प्रहरी समक्ष साबिती बयान दिएको श्रोतले जनाएको छ । बयानका क्रममा विगत केही महिनादेखि मृतक रानाले मानसिक तनाव दिइरहेको भन्दै उनले हत्याको योजना बनाएको बताएकी छिन् ।

श्रोतका अनुसार हत्यामा संलग्न दुई जना भने फरार छन् ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/25, 10:29
2021/10/23, 11:20