डडेल्धुरामा क्वारेन्टिनमा बसेकी महिलाको मृत्यु, कोरोना परिक्षण गरिने
2020/06/03, 12:27

डडेल्धुरा : डडेल्धुरामा क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु भएको छ। डडेल्धुराको गन्यापधुरा गाउँपालिका-२ असिमग्राममा क्वारेन्टिनमा बसेकी ३० वर्षीय महिलाको बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।
‘क्वारेन्टिनमा महिलाको मृत्यु भएको भन्ने खबर आएको छ, थप जानकारी लिदै लिइरहेको उनले बताए । ती महिला मंगलवार राति शौचालय गएर आएपछि एक्कासी बेहोस भएकी थिइन्। जेठ १८ गते श्रीमानसँगै भारतबाट आएकी महिला क्वारेन्टिनमा बसेकी थिइन्।
उनका पति पनि क्वारेन्टिनमै छन्। उनमा कोरोना परीक्षण हुने भएको छ। कोरोना परीक्षणका लागि अब स्बाव संकलन गरिने भएको छ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/12, 12:22
2020/09/08, 3:07
2021/11/27, 9:34
2022/11/26, 5:07