
धनगढीको त्रिनगर हाट बजारमा क्यूआर कोड डिजिटल प्रविधिमार्फत आर्थिक कारोबार गर्ने पाईने भएको छ । डिजिटल प्रणालीमाफर्त अब खुद्रा तथा थोक मुल्यमा हुने तरकारी खरिद बिक्री क्यूआर कोड बाटै गर्न सकिने भएको हो । सनराइज बैकंले आज त्रिनगर हाट बजारमै एक कार्यक्रमको आयोजना गरी क्यूआर कोड वितरण गरेको हो ।

धनगढी उप महानगरपालिकाका मेयर नृप बहादूर वडले क्यूआर कोड वितरण गरेका हुन् । क्यूआर कोड वितरण गर्दै मेयर वडले धनगढीलाई डिजिटल उप महानगर बनाउन सनराइज बैकंले हाटबजारमै प्रबिधि ल्याएकोमा धन्यबाद दिए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 5:06
2021/01/05, 5:41
2021/08/09, 2:34
2022/05/18, 11:32