
डडेल्धुराको नवदुर्गा गाउँपालिकामा सूचना प्रविधि केन्द्र (टेक्नो हब) स्थापना भएको छ। स्थानीयलाई सुसूचित पार्ने र गाउँपालिकाका हरेक गतिविधिलाई सूचना प्रविधिसँग अपडेट गराउने उद्देश्यले वडा नम्बर १ मा सूचना प्रविधि केन्द्र स्थापना गरिएको हो।

सेसी नेपालको सहयोगमा स्थापना भएको सूचना प्रविधि केन्द्रमार्फत गाउँपालिकाले उपलब्ध गराउने सेवा, सूचनालगायत विषय नागरिकले घरबाटै हेर्न पाउने गाउँपालिका अध्यक्ष कवीन्द्र बिष्टले बताए।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 5:06
2021/01/05, 5:41
2021/08/09, 2:34
2022/05/18, 11:32