
अछाममा बिद्यार्थी चढेको ट्याक्टर दुर्घटना हुदाँ १५ जना बिद्यार्थी घाईते भएका छन् । मेल्लेख गाउँपालिका ७ नन्देगडाको दुपाल्तमा ट्याक्टर दुर्घटनामा परेको हो ।

से २ त ३१५५ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख तुल्सीराम अर्यालले नाजकारी दिए । उनका अनुसार घाइते सबैको बयालपाटा अस्पतालमा उपचार भईरहेको जनाएको छ ।
मेल्लेख गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड बाट फर्कने क्रममा दुर्गादेवि माध्यमिक बिधालयका बिद्यार्थी चढेको ट्याक्टर दुर्घटनामा परेको हो ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/20, 5:56
2024/12/03, 12:47
2021/06/10, 10:02
2022/02/01, 2:44