
कैलालीमा धर्म सभा तथा र्यालीको आयोजना हुने भएको छ । विश्व हिन्दु युवा संघ सुदूरपश्चिमको आयोजनामा गोदावरीमा बिसाल र्यालीको आयोजना हुन लागेको पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

हिन्दु राष्ट्र नेपाल कायम गर्ने अभियानका साथ सो कार्यक्रमको आयोजना गरिएको विश्व हिन्दु युवा संघ सुदूरपश्चिमका सयोजक सम्राट सिंहले जानकारी दिए ।
बिश्व हिन्दु युवा संघका केन्द्रीय अध्यक्ष ऋषिकेश जङ्ग शाहका अनुसार धर्म सभा तथा बृहत् झाँकि सहितको र्याली अत्तरिया चोक नजिक रामजानकी मन्दिर देखि गोदावरी कमल फुलको प्राङ्गण सम्म र्याली निकालेर सभामा परिणत हुने बताए ।

सो वृहत र्यालीमा १० हजार नागरिकको सहभागिता रहने आयोजकले दाबी गरेको छ ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 5:06
2021/01/05, 5:41
2021/08/09, 2:34
2022/05/18, 11:32